16 May, 2026, Sat dccdolpa@gmail.com (+९७७)-०८७-५५००३९
समाचार:
/ सूचना/समाचार

जिल्ला समन्वय समिति महासंघ, कर्णाली प्रदेश, नेपाल सँगको समन्वयमा जिल्ला समन्वय समितिका पदाधिकारीहरु सँग 'अन्तरसरकारी सम्बन्धका सवालमा सञ्चालित छलफल कार्यक्रम' मिति २०८३/०१/३० र ३१ गते जिल्ला समन्वय समिति, डोल्पाको व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको कार्यक्रमका तस्वीरहरु

प्रशासन शाखा २०८३ बैशाख ३१ गते बिहीबार १६:१७:४२ बजे

जिल्ला समन्वय समिति महासंघ, कर्णाली प्रदेश, नेपाल सँगको समन्वयमा जिल्ला समन्वय समितिका पदाधिकारीहरु सँग 'अन्तरसरकारी सम्बन्धका सवालमा सञ्चालित छलफल कार्यक्रम' मिति २०८३/०१/३० र ३१ गते जिल्ला समन्वय समिति, डोल्पाको व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु तथा कार्यक्रमलाई भव्य र सफल रुपमा सञ्चालन गर्न सहयोग गर्नुहुने सबैमा यस जिल्ला समन्वय समिति, डोल्पा परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. जिल्ला समन्वय समिति महासंघ, कर्णाली प्रदेश, नेपाल सँगको समन्वयमा जिल्ला समन्वय समितिका पदाधिकारीहरु सँग 'अन्तरसरकारी सम्बन्धका सवालमा सञ्चालित छलफल कार्यक्रम' मिति २०८३/०१/३० र ३१ गते जिल्ला समन्वय समिति, डोल्पाको व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको कार्यक्रमका तस्वीरहरु २०८३ बैशाख ३१ गते बिहीबार ४.८४ एम.बि.

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ बैशाख ३१ गते बिहीबार