22 Jun, 2026, Mon dccdolpa@gmail.com (+९७७)-०८७-५५००३९
समाचार:
/ सूचना/समाचार

बहुक्षेत्रीय पोषण योजना तेस्रो, जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम २०८२।८३ का तस्बीरहरु

जिल्ला समन्वय समिति डोल्पा २०८३ असार ८ गते सोमबार १५:१६:४७ बजे

बहुक्षेत्रीय पोषण योजना (२०८०/८१-२०८७/८८) कार्यान्वयन सम्बन्धी डोल्पा जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम (आ.व. २०८२/८३) आज मिति २०८३ असार ०८ गते जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकाया ज्यूको सभाध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा जिल्लास्थित बहुक्षेत्रीय योजना कार्यक्रम कार्यान्वयनमा रहेका स्थानीय तहका पोषण सहजकर्ता ज्यूहरुले आ-आफ्नो प्रस्तुतीकरण दिनुभई सो उपर समितिका प्रमुख एवम् पदाधिकारीज्यूहरुबाट पृष्ठपोषण प्रदान गरिएको थियो ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. बहुक्षेत्रीय पोषण योजना तेस्रो, जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम २०८२।८३ का तस्बीरहरु २०८३ असार ८ गते सोमबार ९८५.४५ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ असार ८ गते सोमबार