22 Oct, 2024, Tue dccdolpa@gmail.com (+९७७)-०८७-५५००३९
/ प्रकाशन

तेस्रो त्रैमासिक स्वत प्रकाशन ।

जिल्ला समन्वय समिति डोल्पा २०८१ बैशाख १० गते सोमबार ००:००:०० बजे

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्‌ना गतिविधिहरुको विवरण ३/३ महिनामा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था छ। यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शीर्षक तोकिएका छन। सूचनाको हकसम्बन्धी कानूनको मूल ध्येय नै नागरिकले सूचना माग नगरे पनि आफ्‌नो निकायको पारदर्शिता, जवाफदेहिता र विश्वसनीयताको लागि नियमित रुपमा विवरण प्रकाशित गर्ने कममा जिल्ला समन्वय समितिको कार्यालय, डोल्पाले आ.व. २०८०/०८१ को तेस्रो त्रैमासिक (माघ, फाल्गुन र चैत्र) महिनामा सम्पादित कामको मुख्य मुख्य विवरण प्रस्तुत गरिएको छ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. तेस्रो त्रैमासिक स्वत प्रकाशन । २०८१ जेठ २२ गते मंगलबार २.१७ एम.बि.

थप प्रकाशन

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ जेठ २८ गते सोमबार